आज शुक्रबार तपाईंको भाग्यफल कस्तो छ ? हेर्नुस् राशिफल

0
104

मेष– सरकारी धन मिल्नेछ । नयाँ ठाउँमा कामको थालनी हुनेछ । आर्थिक कारोबार बढ्नेछ ।

वृष- रोकिएको काजमा प्रगति हुनेछ । सामाजिक प्रतिष्ठा बढ्नेछ । वैदेशिक धनको फाइदा हुने्छ ।

मिथुन- जिम्मेवारीमा अपजस मिल्नेछ । व्यक्तिगत चिन्ताले सताउने छ । स्वास्थ्यमा समस्या आउनेछ ।

कर्कट– परदेशवाट धनको सहयोग मिल्नेछ । परिवारले खुसि दिनेछन् । प्रेममा कुराअगाडि बढ्नेछ ।

सिंह- वादविवादमा जीत हुनेछ । पुरानो रोगले छोड्नेछ । भाइभाइमा मित्रता हुनेछ ।

कन्या- कृषि धनको सुख मिल्नेछ । अध्ययनमा प्रगति मिल्नेछ । व्यवस्थापनको काममा आलोचना पाइनेछ ।

तुला- मानसिक चिन्ताले बाधा पार्नेछ । यात्राको सुख मिल्नेछ । जिम्मेवारी थपिनेछ ।

वृश्चिक- उत्साहले काममा प्रगति हुनेछ । सानो यात्रा हु्नेछ । दाजुभाइमा मित्रता बढ्नेछ ।

धनु- खानपिनमा बढी ध्यान जानेछ । धन संग्रह हुनेछ । पारिवारिक भेटघाटमा रमाइलो हुनेछ ।

मकर- मनोरन्जनमा समय र पैसा जानेछ । लगानीमा नयाँ कामको सुरुवात हुनेछ । शैक्षिक काममा रुचि बढ्नेछ ।

कुम्भ- अनावस्यक विवाद पर्नेछ । यात्रामा कठिनाइ हुनेछ । फाइदा अरुलाइ जानेछ ।

मीन- कृषि काममा धनआर्जन हुनेछ । महिलाबाट सहयोग मिल्नेछ । सवारी सुखमा मन जानेछ ।