आज शनिबार तपाईंको भाग्यफल कस्तो छ ? हेर्नुस् राशिफल

0
126

मेष- भविष्यको चिन्ता थपिनेछ । अनावस्यक काममा दिन बित्नेछ । घरायसी काममा प्रगति हुनेछ ।

वृष– यात्रामा धनखर्च हुनेछ । झमेलाको काम आईपर्नेछ । मानसिक अशान्ति बढ्नेछ ।

मिथुन- काममा फाईदा हुनेछ । आफन्तको साथ पाईनेछ । धनको लाभ हुनेछ ।

कर्कट- जिम्मेवारीमा प्रगति हुनेछ । शैक्षिक काममा प्रशंसा मिल्नेछ । राजनीतिमा फाईदा पाईनेछ ।

सिंह– व्यक्तिगत अलमल हुनेछ । धार्मिक काममा व्यस्तता बढ्नेछ । पारिवारिक वादविवाद पर्न सक्नेछ ।

कन्या– छोटो यात्रा हुनेछ । शरिरमा विसञ्चो देखिनेछ । झुटो लाञ्छना लाग्न सक्नेछ ।

तुला– यात्रामा सास्ती हुनेछ । प्रेममा प्रगति रहनेछ । पारिवारिक माहोलमा खुसियाली बढ्नेछ।

वृश्चिक– स्वास्थ्यमा सुधार हुनेछ । मुद्दामामिला किनारा लाग्नेछन् । किनमेलमा खर्च बढ्नेछ ।

धनु– छोराछोरीबाट सहयोग मिल्नेछ । स्वास्थ्यमा खर्च वृद्धि हुनेछ । प्रेममा प्रगति रहनेछ ।

मकर– व्यवसायमा चिन्ता थपिनेछ । अनावस्यक खर्च हुनेछ । आफन्त दयालु बन्नेछन् ।

कुम्भ– भाइ भतिजाको साथ मिल्नेछ । रोजगारीको काम हुनेछ । कलासंगीतमा पहिचान बन्नेछ ।

मीन- धन र भोजनको सुख मिल्नेछ । नया मित्र भेटघाट हुनेछ । व्यापारको कारोबार बढ्नेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा