अकस्मात राजाको सन्देश आयो : अब फेरि जनता र राजा एक हुने बेला आयो , सेयर गर्नुस

0
4247

फागुन ८ काठमाडौ । पुर्व राजा ज्ञानेन्द्र शाहले अब छिटैनै उनले श्रीपेच लगाएर जनताको सेवा गर्ने बताएका छन । जनताको इच्छा भनेको म आउनु हो म आएर अब सबैलाई सहयोग गर्छु – शाह भन्छन । सडकमा पछिल्लो समय राजा आउ देश बचाउ भन्दै लाएका नाराहरु सयौ सुन्न सक्छौ त्यसैले उनी आफू नारायण हिटि जानेमा बिश्वस्त छन ।