खुशी मनमा मिल्छ पदमा हैन , तस्वीर पुर्वराजा-रानी

0
263

९ फागुन काठमाडौ । दृश्यमा देखाईएको तस्वीर हो पुर्व राजा ज्ञानेन्द्र शाह र पुर्व रानी कोमल शाहको । यो तस्वीर झापामा खिचेको बताईएको छ । उसो त पुर्व राजा ज्ञानेन्द्र हसिलो स्वभावको भएता पनि उनको जीवन सङिनीसङको फोटोमा हसिलो अनुहार परेको देखिन्थेन तर यो तस्विरमा राजा रानिले नै हसिलो अनुहार बनाएर एक अर्कालाई हेराहेर गरेको अवस्था छ ।