चितवनका तीनवटै वडामा नेपाली कांग्रेस विजयी

0
512

चितवन, १५ मंसिर भरतपुर महानगरपालिका१६ मा नेपाली कांग्रेसले नतिजा उल्टयाएसँगै चितवनका तीनवटै वडामा भएकाेउपनिर्वाचनमा नेपाली कांंग्रेसले नै बाजी मारेकाे यसअघि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विजयी भएको भरतपुर१६ माशनिबार भएको उपनिर्वाचनमा कांग्रेसले नतिजा उल्ट्याएको हो चितवनका दुई पालिकाका तीन वडामा भएको उपनिर्वाचन अन्तरगतखैरहनी मा नेपाली कांग्रेसकी प्रतिमा कार्की बस्नेत, खैरहनी मा देवबहादुर बस्नेत भरतपुर१६ मा कांग्रेसकै अमृतराज हमालविजयी भएका हुन्

भरतपुर१६ मा अमृत हमाल हजार १८३ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी नेकपाका उम्मेदवार भक्तराज हमाले हजार ८७५ मतल्याएका थिए यसअघि उत्त वडामा तत्कालीन नेकपा एमालेका चतुरमान गुरुङ निर्वाचित भएका थिए यसैबीच खैरहनीको वडा नम्बर मा नेकपाका उम्मेदवार वेदबहादुर अधिकारीलाई १५२ मतान्तरले पराजित गर्दै कांग्रेसका उम्मेदवार देवबहादुर बस्नेत विजयी भएकाछन् साेही वडा नम्बर मा कांग्रेसका उम्मेदवार प्रतिमा कार्कीले नेकपाका उम्मेदवार पुननारायण प्रधानलाई ८६ मतअन्तरले पराजितगरेकी हुन् यी दुवै वडामा यसअघि पनि कांग्रेकै विजय थियो