आज शुक्रबार, कुन-कुन राशि हुनेको लागि शुभ ?

0
88

मेष- भोजनको सुख मिल्नेछ। इष्टमित्र भेटघाट हुनेछ। धनको कारोवार बढ्नेछ।
वृष- सामाजिक काममा प्रशंसा आउनेछ। खुसियालीमा दिन बित्नेछ। मनोरन्जनमा खर्च हुने्छ।

मिथुन- व्यक्तिगत काममा व्यवधान हुनेछ। सरसामान हराउन सक्नेछ। यात्रामा समस्या पर्नेछ।
कर्कट- सामान्य आम्दामी हुनेछ। सुखसयलमा मस्ती मिल्नेछ। कृषिमा लाभ हुनेछ।

सिंह- राजनीतिमा लाभ मिल्नेछ। कामको सम्मान हुनेछ। ठुलाबडाले साथ दिनेछन्।
कन्या- धर्ममा रुचि जानेछ। छोटो यात्रा तय हुनेछ। सामाजिक काममा व्यस्तता बढ्नेछ।

तुला- जिम्मेवारीमा अपजस मिल्नेछ । नया काममा विरोधी जाग्नेछन्। यात्रामा झन्झट आउनेछ।
वृश्चिक- प्रेम सुख मिल्नेछ। साझेदारी काम बन्नेछ। वैवाहिक प्रसंगमा प्रगति हुनेछ।

धनु- स्वास्थ्यमा सुधार मिल्नेछ। पशुचौपायबाट फाइदा हुनेछ। ऋणको भार कम हुनेछ।
मकर- अध्ययनले साथ दिनेछ। कला संगीतमा रुचि हुनेछ। आम्दामीको स्तर वढ्नेछ।

कुम्भ- अरुकाृे सहयोगमा दिन वित्नेछ। काममा अलमल मिल्नेछ। आफन्त टाढा हुनेछन्।
मीन- यात्राको सुख मिल्नेछ। उत्साहका साथ काम बन्नेछ। दाजुभाइको सहयोग रहनेछ।