प्रमोद खरेलको “आखा खोल्न गारों भयो” सार्बजनिक

0
291

काठमाडौं, १९ बैशाख २०७८ । प्रमोद खरेलको आखा खोल्न गारों भयो गीतमा अभिनय दीपक सूबेदी (बिप्लब), सृजना घिमिरे, अशोक आर्याल, आरुशी थापा गर्नू भएको छ ।

जसमा गायक प्रमोद खरेलको गीतको भिडियो जापानमा छायाकांन गरिएको थियो ।

गीतकार जितेन्द्र बनियाको शब्द,दिनेश न्यौपानेको संगीत र एरेन्जमा रहेको गीत जापानबाट सार्बजनिक भएको छ ।

जापानको लागी जीययस म्यूज़िक एण्ड फिलम्सले भिडियो तयार बनाएको छ ।

दीपक सूबेदी (बिप्लब), अशोक आर्याल, श्रीजना घिमिरे र आरुशी थापाको अभिनय रहेको छ ।

लक्ष्मण पुनको निर्देशनमा बनेको भिडियोलाई गोविन्द विष्टले छायाकांन र सम्पादन गरेका छन भने कलर बिकाश ज्ञवालीले गरेका छन ।

जापानको बिविन्न ठाऊमा छायाकांन गरिएको भिडियो जीयमयस म्यूज़िक एण्ड फ़िल्नसको यूटुबबाट सार्बजनिक भएको छ ।