बिहानैदेखि सामाजिक संजाल फेसबुकमा #drop_your_couple_photochallenge शीर्षकमा जोडी फोटो भाइरल

0
83

काठमाडौँ, बुधबार, ७ असोज २०७७ । बिहानैदेखि सामाजिक संजाल फेसबुकमा couple challenge शीर्षकमा जोडी फोटो भाइरल बनेको छ । #drop_your_couple_photochallenge मा गएर try it गरेपछि पोस्ट गर्न सकिन्छ । साथै, हालसम्म 941k बिश्वभारबाट सहभागी भएका छन् ।

विश्वव्यापी रुपमा अत्यन्त लोकप्रियता कमाएको सामाजिक सञ्जाल फेसबुकमा आज बेलुकासम्म जोडी फोटो राख्ने क्रम जारी नै रहेको छ |

एकल हुनेले ब्यङ्ग समेत गर्न भ्याएँ भने कति एकल हुनेले दुखेसो पोखे । भर्खर विबाह भएकादेखि सबै जोडीले फोटो पोस्ट गरी आज दिनभर सामाजिक संजाल फेसबुक नै जोडीमय बनेको छ ।