असोज २९ गते बिहिबारको राशिफल

0
196

मेष– सरसामान हराउन सक्नेछ । मित्रतमा अशान्ति बढ्नेछ । यात्रामा सास्ती हुनेछ ।

वृष– महिलावर्गको साथ सहयोग मिल्नेछ । वित्तीय कारोवार बढ्नेछ । खेती किसानीबाट आम्दामी हुनेछ ।

मिथुन– सामाजिक प्रशंसा मिल्ने छ । राजनीतिक लाभ हुनेछ । पदलाभको कुरा चल्नेछ ।

कर्कट– खुशीको खबर मिल्नेछ । घरायसी काम पूरा हुनेछ । वैदेशिक लाभ मिल्नेछ ।

सिंह– सम्मानमा आघात हुनेछ । स्वास्थ्यमा समस्या आउनेछ । कृषि काममा बाधा पर्नेछ ।

कन्या– प्रेममा खुसीयाली बढ्नेछ । आफन्त भेटघाट हुनेछ । वैवाहिक प्रसंग चल्नेछ ।

तुला– स्वास्थ्यमा सुधार हुनेछ । साथीभाइमा बढी खर्च हुनेछ । नयाँ ठाउको अनुभव मिल्नेछ ।

वृश्चिक– नयाँ वस्तुले प्रशन्नता बढ्नेछ । धनको सहयोग मिल्नेछ । फलामको काममा लाभ हुनेछ ।

धनु– मित्रतामा तनाव बढ्नेछ । विश्वास घात हुन सक्नेछ । घरायसी समस्या आउनेछ ।

मकर- स्त्रीपक्षबाट लाभ मिल्नेछ । बन्धुको सहयोग पाइनेछ । नया काममा जिम्मेवारी थपिनेछ ।

कुम्भ– पैतृक धन जम्मा हुनेछ । वोलीले साथ दिनेछ । भोजनको सुख मिल्नेछ ।

मीन– व्यक्तिगत काममा अलमल हुनेछ । साथीभाइ भेटघाट हुनेछ । पारिवारिक काम बन्नेछ ।