सर्जक नबराज लामिछानेको पहिलो गित “कोरोनाले लयो ” सार्बजनिक (भिडियोसहित)

0
313

काठमाडौँ, आइतबार, २ कात्तिक २०७७ । सर्जक नवराज लामिछानेको पहिलो गित “कोरोनाले लयो” गीत सार्वजनिक भएको छ ।

यज्ञ सापकोटाको संगित सङकलन रहेको गितमा अर्जुन सापकोटाले आवाज भरेका छन् ।

विरेन्द्र भट्टले यस गीत छायाँकन गरेको हुन भने अमृत चापागाइको सम्पादन गरेका हुन ।

इश्वर भण्डारी र आयुष्मा कार्कीको अभिनय रहेको उक्त गितको म्युजिक भिडियोको निर्देशन मदन खड्काले गरेका हुन् । उक्त गित आइबि इन्ट्रटेन्मेन्ट मार्फत बजार आएको छ ।

भिडियो